विप्रेषण आय : ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च

काठमाडौं । विप्रेषण आयमध्ये ठूलो परिमाणको रकम दैनिक प्रयोजन तथा ऋण तिर्नका लागि खर्च हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक अध्ययनअनुसार विप्रेषण आयको २५.३ प्रतिशत अंश ऋण तिर्नका लागि प्रयोग हुने गरेको पाइएको छ भने २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडालगायतका दैनिक उपभोग्य वस्तुमा खर्च हुने गरेको हो । यस्तै ९.७ … Continue reading विप्रेषण आय : ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च